Wednesday, July 14, 2010

उसलाई के भनु आज बिहान 5 बजे बोलायो ,college जान्छु भनौ
भनेपनी बिदा छ । येतिबिहानै घर बाट निस्कने उपाये खोज्दै गर्दा बल्ल बल्ल एउटा उपाये आयो मन्दिर जान्छु भन्ने तेसैपनि आमा लाई पुजापाथ को धोको साहरै छ,मलाई जान दिनिहुन्छ तर बुवाले भने मलाई एक्छिन खुब् हसोको पत्र बनौँउहुन्च।
तर के भयो? त एक्छिन हसोको पात्र नै बन्छु ,कम्सेकम् उसलाई भेट्न त पाउछु
यस्तै सोच्दै आमा लाई भनेको मान्नु भयो र म उसलाई भेट्न ५ बजे बिदाको दिन् भएपनि कलेज नजिकै पुगे हाम्रो सधैको चिया पसल् म।
उ सधाजै आइपुगेको थियो। तर अलि निन्याउरो मुख् लगायेर।मैले सोधे; के भो ? किन निरास देखिन्छौ?
उ जमिन तिर आँखा झुकायेर भन्दै थियो। मेरो एउटा NGO मा नाम निस्कियो अब म पहाड तिर जादैछु होला तेहि भन्न बोलयेको
मैले एक्छिन त के हि नबुजेको जस्तो लाग्यो ,अनि के हि बेर्को मौनता पछी भने
जऊ जानु पार्छ तिमिले जहिले बोलऊछौ म आउछु वा तिमी जहिले लिना आउछौ म तयारी अवस्था मा रहन्छु ।
एती भन्दा स्वोर् अलि बिग्रिएको थियो आसु निस्कदै थिए अनि मलाई साहरै नरमाइलो लगेको थियो,



आज उ गयेको पनि 1 महिना भै सक्यो
थाहा छ दिन्पन्जि उस्ले फोन गर्दा भन्छ ' म अब 2 महिना पछी तिमीलाई लिन आउछु तर मलाई किन हो उ बिना पनि यो ठाउँ तेत्ति नरमाइलो लाग्दैन त?
POSTED BY A.R.SUMOD AT 8:48 PM

No comments:

Post a Comment