Friday, November 8, 2013

आज ११ वर्ष  पछि उनीलाई देखे। उसतै लग्यो ,उदास अनुहार ,आखा उस्तै। हेरिरहे नहेरु पनि कसरि ?तेही आखामा संसार देख्थे म।

Tuesday, March 27, 2012

aaja pheri u aayo.kina ho u aayepachi malai saharai dar lagcha

Saturday, February 18, 2012

मैले एउटा किताब पढेको थिए किताब को नाम थियो (पेचोरिन् को रोजनम्चा हाम्रो जमनाको चरित्रनायेक्) ।तेस् किताब मा लेखेको थियो एउटा बालक 8 बर्ष को एक दिन् आमा बुवा सँग समुन्द्र यात्रा मा गएको थियो। त्यो जहाज लाई सामुन्द्री डाकु हरू ले कब्जा गरे अनि पछी सरकारले chutayo तर chutne हरू मा त्यो बालक परेन। त्यो बालक डाँका हरू सँग नै रहन् पुग्यो। उ ति डाँका हरू सँग 10 बर्ष रह्यो अनि एक दिन् अचानक jukkiyera समुन्द्र बाट आफ्नो गाऊ आइपुग्यो। तर के vayeko थियो vane ऊसलाई ति डाँका हरू नै मनपर्न थालेछ र उ समुन्द्र को नजिक् पुगेर ति डाँका को जहाज हेरने गर्थ्यो । कहीले आउछन् र मा जान पाउछु भन्दै हो नराम्रो भएपनि आफू ले dherai समय बिताएको ठाउँ प्यारो लग्छ। मलाई पनि csd अनि चितवन प्यारो लगिरहेछ।
आज बिहानै फुल्बारी जानु पर्ने थियो तेसैले छिटो उठे।धर मा पानी आउदैन बेलुका खाएर राखेको आधा बोटल पानी ले ब्रुश् गरे अनि अनुहार धोये। येत्तिकै मा 6 बज्यो म चिया खान बजार लागे तेस्पछी अफिस फर्किए अनि ब्याग लिएर लागे फुल्बारी तिर,अलिक् तल के पुगेको थिए गोलि चलेको आवज् आयो सदा को जस्तो उती ध्यान दिन मन्लागेन र येक्नास ले गाडी रोक्ने ठाउँ मा पुगे त्यहा अलि धेरै नै हल्ला भएको सुने अब भने पिर् लाग्यो म जान पाउदिन कि क्य हो भन्ने किन भने गोलिको आवज् अज्जै सुनिदै थियो।आहिले त्यो दिन्पन्जि हेर्दा अचम्म लाग्छ म कति अफिस अनि आफ्नो काम लाई माया गर्थे भन्ने अनि कति मुर्ख थिए भन्ने ।
aaja bihanai phulbari janu parne thiyo tesaile chito uthe.dhara ma pani aaudaina beluka khayera rakheko adha botal pani le brush gare ani anuhar dhoye. yettikai ma 6 bajyo ma chiya khana bazar lage tespachi office farkiye ani bag liyera lage phulbari tira,alik tala k pugeko thiye goli chaleko aawaj aayo sada ko jasto uttai dhyan dina manlagena ra yeknas le gadi rokne thau ma puge tyaha ali dherai nai halla bhayeko sune aba bhane pir lagyo ma jana paudina ki kya ho bhanne kina bhane goliko aawaj aajai sunidai thiyo.aahile tyo dinpanji herda aachamma lagcha ma kati office ani aafno kam lai maya garthe bhanne ani kati murkha thiye bhanne

Saturday, February 26, 2011

आज ऊसलाई फोन गर्नु पर्ने थियो येतिबेला सम्म गरेको छैन (दुइ बजे को छ ) के हुन्छ म साहरै बेवस्ता गर्छु।तेसैले हो कि जिन्दगीले पनि मलाई बेवस्ता गरेको छ ।मैल सधै सुन्दै आएको छु मान्छे सँघ कुनै बस्तु भैइन्जेल महत्त्व हुदैन जब् त्यो टाढा जान्छ वा छु ट छ अनि बल्ल तेस्को महत्त्व हुन्छ . आहिले मलाई तेस्तै हुन्छ . मति साथी हरुलै ज्यादै साम्जिरहेको छु अनि ऊसलाई त जन् साम्जेको छु तर पनि किन हो फोन गर्न सम्झईदैन शायद बस्तु को उप्लब्धता सहज् भएन भने मान्छे ले लिदैन भने झै मैले पनि ऊसलाई पर्ने फोन सहज् नभयेका ले गर्दा नगरेको पो हुँ कि जस्तो लाग्छ . तर उस्ले के सोच छ होला i am sorry frend म यस्तै छु।

Wednesday, July 14, 2010

आज पनि उस्तै छु एक्लोमन्छे न परे ,येस्तो वन्न वने आज सुहौदैन किनकी आज कोहि छ मसंग जस्ले मलाई एक्लोछु वन्न दिएको छैन। हुनपनि हो आज बिहानै अफिस जादा बाटो मा भेट भएको थियो उ सँग शायद 6 बर्ष पछि।उ उस्तै थियो कहाँ काम गर्छ के मा काम गर्छ आदि इत्यदि कुरा सके पछी बल्ल कुरा गर्न थ्याल्यो उस्ले । NGO मा काम गर्दो रहेछ प्लान वन्थ्यो नाम् चाँही मान्छे उस्तै दुब्लो अलिकति अनुहार फेरियेको।तर बोल्ने सैलि भने चेन्ज थिएन, म मेरो अफिस भनाउदो अफिस जादै थिये,खै किन हो अफिस जस्तो पनि लग्दैनमेरो अफिस bho अफिस को बारेमा कुरा गरेर टाउको किन दुखाउनुबरु उस्कोबरेम कुरा गर्चु ,के भयो कुन्नी आज मलाई उ सित धेरै बेर् कुरा गर्ने मन् छ हेरौ के हुन्च,अब मूम्मी ले बोलाउनु भो खाना पकाउन होला कहिले काही त भाई ले पकाये पनि हुनेनि, तर केपकाउथ्यो तेस्ले ,ल ल दिन्पन्जि म बेलुका सुत्ने बेला मा आउछु ,आहीलेलाई बिदा के गर्नु खाना बनाउनु पर्‍यो त।